काठमाडौं रेजर्स नेपाल सुपर लिग को फाइनलमा

काठमाडौं रेजर्स नेपाल सुपर लिग फूटबल को फाइनलमा प्रवेश गरेको छ । काठमाडौं को दशरथ रंगशाला मा भएको दोश्रो एलिमिनेटर मा ललितपुर सिटी एफसी लाई ३-० ले हराउँदै काठमाडौं ले फाइनलमा धनगढी संग को भेट पक्का गरेको हो । फाइनल खेल पर्सि सनिवार हुने छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments