चेल्सी एफए कप को क्वाटरफाइनलमा

बार्नस्ली लाई १-० ले पराजित गर्दै चेल्सी एफए कप को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सी को जितमा स्ट्राइकर तामी अब्राहम ले ६६ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो । खेलमा ६० प्रतीशत बल आफ्नो पक्षमा राखेको चेल्सी तुलनात्मक रुपमा कमजोर टिम भएपनि बार्न्सली विरुद्ध अरु गोल गर्न सकेन । अब क्वाटरफाइनल मा चेल्सी को भेट शेफिल्ड युनाईटेड संग हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments