नेपाल र भारत बिच २ मैत्रीपूर्ण फूटबल खेल हुने

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

काठमाडौ स्थित दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments