प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट मा आज दुई खेल हुँदै

प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट प्रतियोगितामा आज दुई खेल हुदै छ्न । मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्दा कीर्तिपुरको त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वाग्मती प्रदेशसँग खेल्ने छ ।

दुबै खेल बिहान नौ बजे बाट सुरु हुने छन । नेपाल क्रिकेट संघ क्यान को आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १७ गते सम्म सञ्चालन हुने छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments