एभरेस्ट प्रीमियर लिग को बिजेता ले ५० लाख पुरस्कार पाउने

आउँदो असोजमा ९ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

आयोजक ईपीएल प्रालिले मंगलबार प्रतियोगिता को पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । यस अघि भएको तेस्रो संस्करण को बिजेता ले २५ लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments