भारत र इङ्ल्यान्ड बिचको तेस्रो डे नाइट टेस्ट अहमदाबाद मा सुरु

भारत र इङ्ल्यान्ड बिचको तेस्रो टेस्ट बिश्व कै सबैभन्दा ठूलो क्रिकेट ग्राउन्ड सरदार पटेल क्रिकेट स्टेडियम अहमदाबाद मा सुरु भएको छ । डे नाइट गरेर खेल्न लागिएको तेस्रो टेस्ट मा पाहुना टोलि इङ्ल्यान्ड ले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाहुना टोलि इङ्ल्यान्ड ले आफ्नो सुरुवाती एघार मा ४ जना खेलाडी परिबर्तन गरेको छ भने भारत ले २ जना खेलाडी परिबर्तन गरेको छ । भारत का तिब्र गतिका बलर इशान्त शर्मा को लागि यो १०० औ टेस्ट हो । चार खेल को टेस्ट सिरिज १-१ को बराबरी मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments