मोड्रीच थप १ बर्ष रियल म्याड्रीड मै रहने

क्रोएसियाली मिड्फिल्डर लुका मोडरिच थप एक वर्ष रियल मड्रिडमै बस्ने भएका छन् । स्पानिस जायन्ट रियलमा बस्नका लागि मोडरिच सहमतिमा पुगेको स्पानिस अनलाइन पत्रीका मार्काले जनाएको छ । मोडरिचको वर्तमान सम्झौता २०२१ जुनमा सकिँदैछ ।

सन २०१३ मा इङलिस क्लब टोटेन्ह्याम बाट रियल आएका मोड्रीच ले स्पेन मा रहदा चार वटा च्याम्पियन्स लिग जित्नु को साथै २ पटक ला लिगा को उपाधी समेत जितेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments