प्रदेश एक द्वारा आर्मी लाइ १३२ रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप पुरुष रास्ट्रीय क्रिकेट मा प्रदेश १ ले त्रिभुवन आर्मी लाई १३२ रन को सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ४०.१ ओभरमा १३१ रन मा अल आउट भयो ।

उसका लागि बिबेक मेहता ले ५० तथा फिर्दोश अन्सारी ले ३२ रन बनाउनु बाहेक अरु ब्याट्सम्यान ले खासै गतिलो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ त्रिभुवन आर्मी का साहब आलम ले ४ विकेट लिए भने आकाश चन्द ले ३ विकेट हात पारे ।

१३२ को बिजयी लक्ष्य सहित त्रिभुवन आर्मी क्लब के केही बेर मा ब्याटिङ गर्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments