लुइस ह्यामिल्टन लाई कोरोना संक्रमण

विश्व नम्बर १ फर्मुला वान ड्राइभर लुइस ह्यामिल्टन लाइ कोरोना संक्रमण भएको छ। साकिर ग्रान्ड प्रीक्स को तयारी मा रहेका ३५ बर्षीय बेलायती ड्राइभर ह्यामिल्टन लाई आज कोरोना संक्रमण देखिएको हो ।यो संगै उनले अर्को हप्ता बाट सुरु हुन लागेको साकिर ग्रान्ड प्रीक्स गुमाउने भएका छ्न

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments