केन विलियम्सन बिश्व को एक नम्बर ब्याट्सम्या

न्युजिल्यान्ड का कप्तान केन विलियम्सन टेस्ट बरियता मा बिश्व को नम्बर वान बरियता मा उक्लन सफल भएका छ्न अन्तर्राष्ट्रिय क्रीकेट परिषद को पछिल्लो बरियता क्रम मा उनले भारतिय कप्तान बिराट कोहोलि लाई ११ रेटिङ ले पछि पार्दै पहिलो स्थान मा आउन सफल भएका हुन।

उनी यस अघि दोश्रो स्थान मा थिए पाकिस्तान विरुद्ध को टेस्ट सिरिज मा निकै राम्रो प्रदर्शन गरेको आधार मा उनी पहिलो नम्बर मा आउन सफल भए ।

यस्तै पहिलो स्थान मा रहेका भारत का कप्तान बिराट कोहोलि भने दोश्रो स्थान मा झरेका छ्न त्यस्तै अष्ट्रेलिया का स्टेभन स्मिथ तेस्रो स्थान मा यथाबत रहेका छ्न

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments