नेदरल्यान्ड द्वारा मलेसिया १५ रन ले पराजित

ट्राइ सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड ले मलेसिया लाई १५ रन ले पराजित गरेको छ । नेदरल्यान्ड ले दिएको १९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मलेसिया २० ओभरमा ८ विकेट गुमाउदै १७६ रन बनाउन सक्यो ।

मलेसिया को लागि बिरनदिप सिंह ले ८७ रनको योगदान दिएपनी टिम लाई जिताउन सकेनन । यस अघि टि यु क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड ले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको थियो । नेदरल्यान्ड को लागी म्याक्स ओड ले १३३ रन बनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments