युक्रेन लाई हराउदै इङ्ल्याण्ड सेमिफाइनलमा

युक्रेन लाई ४-० ले हराउदै इङ्ल्याण्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । इटाली को रोममा सम्पन्न खेलमा इङ्ल्याण्ड लाई जिताउन ह्यारी केन ले २ तथा जोर्डन हेन्डर्सन र ह्यारी म्यागोएर ले एकएक गोल गरे । अब सेमिफाइनलमा मा इङ्ल्याण्ड ले डेनमार्क को सामना गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments