सुबास खकुरेललाई पुत्र लाभ

राष्ट्रिय क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान सुबास खकुरेल पिता बनेका छन्। सोमबार बेलुका उनलाई पुत्र लाभ भएको हो। खकुरेली जीवनसाथी बन्दनाले पहिलो सन्तानको रुपमा छोरालाई जम्न दिएकी हुन्। सुबास र बन्दना बज्राचार्य साढे ३ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments