बेल्जियम युरो कप को प्री क्वाटरफाइनलमा प्रवेश

युरो २०२० अन्तर्गत बेल्जियम ले दोश्रो जित हात पारेको छ । उसले डेनमार्क लाई २-१ ले पराजित गर्दै अर्को राउन्ड मा स्थान बनाएको हो ।
खेलमा अग्रता भने घरेलु टोलि डेन्मार्क ले लिएको थियो । खेल सुरु भएको २ मिनेटमै डेनमार्क ले गोल गर्दै अग्रता बनाएपनि दोस्रो हाल्फ मा २ गोल खान पुग्यो । बेल्जियम को लागि थोर्गान हाजार्ड ले ५५ र केभिन डी ब्रुने ले ७२ औं मिनेटमा एकएक गोल गर्दै आफ्नो टिमलाई जित त दिलाए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments