सुपर कपको उपाधी को लागि चेल्सी र भिल्लारियल भिड्दै

युइएफए सुपर कपको उपाधी को लागि ईंग्लिश क्लब चेल्सी र स्पानीस क्लब भिल्लारियल भिड्दैछ्न । युइएफए च्याम्पियन्स लिग विजेता चेल्सी र युइएफए युरोपा लिग विजेता भिल्लारियल बिच प्रतिस्पर्धा हुन लागेको हो । उत्तरी आयरल्यान्डको बेलफेस्टस्थित विन्डसर पार्कमा हुने यो खेल नेपाली समय अनुसार रातीको १२:४५ बजेबाट सुरु हुनेछ। युइएफए सुपर कपमा चेल्सी को यो पाचौ फाइनल हो । चेल्सी ले सन १९९८ मा सुपर कपको उपाधी जितेको थियो भने सन २०१२ , २०१३ र सन २०१९ मा हार बेहोरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments