इन्टर मिलान को महत्त्वपूर्ण जित

इटालियन सिरि ए मा लिग लिडर इन्टर मिलान ले महत्त्वपूर्ण जित हात पारेको छ । गएराती सम्पन्न खेलमा इन्टर ले लाजियो लाइ ३-१ गोल अन्तर ले हरायो । इन्टर को घरेलुु मैदान मा सम्पन्न खेलमा घरेलुु टोलि को जितमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु ले २ गोल गर्दा लौराटो मार्टिनेज ले १ गोल गरे । यो जित संगै लिग लिडर रहेको इन्टर ले २२ खेलबाट ५० पोइन्ट बनाएको छ भने दोश्रो स्थान को एसि मिलान को समान खेलबाट ४९ पोइन्ट रहेको छ । साबिक बिजेता युभेन्टस भने २१ खेल बाट ४२ पोइन्ट को साथ चौथो स्थान मा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments