लिभरपुल बराबरिमा रोकियो

इङलिस प्रीमियर लिग अन्तर्गत आज राती सम्पन्न खेल मा लिभरपुल बराबरी मा रोकिएको छ ।लिग तालिका को शिर्ष स्थान मा रहेको लिभरपुल न्यु क्यासल युनाईटेड संग गोल रहित बराबरी मा रोकिएको हो। यो लिभरपुल को लागि लगातार दोश्रो बराबरी हो ।

न्यु क्यासल युनाईटेड को घरेलु मैदानमा भएको खेल मा पाहुना टोलि लिभरपुल ले खेल अबधिभर ७२ प्रतिशत बल आफ्नो कब्जामा राखे पनि गोल गर्न भने सकेन ।

यो बराबरी संगै लिभरपुल ले शिर्ष स्थान मा ठुलो अग्रता बनाउने अबसर पनि गुमायो यस खेल पछि लिभरपुल को १६ खेल बाट ३३ अङ्क भएको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड को ३० अङ्क रहेको छ ।

यस्तै प्रीमियर लिग अन्तर्गत राती हुने भनीएको टोटेनह्याम र फुलह्याम बिच को खेल भने स्थगित भएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments