म्यान्चेस्टर युनाईटेडमा नयाँ लेफ्ट ब्याक

ब्राजिल तथा पोर्टो का लेफ्ट ब्याक अलेक्स टेलेस इङलिस क्लब म्यान्चेस्टर युनाईटेड आउने भएका छ्न । इटालीका पत्रकार फाब्रीजियो रोमानोको अनुसार उनी म्यान्चेस्टर युनाईटेड आउने पक्का भएको हो।

२७ बर्षिय टेलेसको लागि म्यान्चेस्टर युनाईटेडले पोर्टो लाई २० मिलियन युरो तिर्ने छ ।
म्यान्चेस्टर युनाईटेड लामो समय देखि उनलाई आफ्नो क्लब मा भित्र्याउन लागि परेको थियो
केही बेर मा उनि मेडिकल को लागि यु के आउनेछ्न।


0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments