दिपेन्द्र सिंह ऐरी लाई भाएनेट कम्युनिकेसन को साथ

नेपाली राष्ट्रिय क्रिकेट टोलि का उप कप्तान दिपेन्द्र सिंह ऐरी लाई ईन्टरनेट कम्पनी भाएनेट कम्युनिकेसनले प्रायोजन गरेको छ । उक्त कम्पनी र दिपेन्द्र बिच एक वर्षको सम्झौता हुन लागेको बताइएको छ ।

दुबै पक्ष बिच सम्पुर्ण मौखिक रुपमा सहमति भैसकेको र अब लिखित रुपमा केही दिन मै सम्झौता पत्र मा हस्ताक्षर हुने दिपेन्द्र सिंह ऐरी का मिडिया म्यानेजर ले बाग्मती टाइम्स लाई जानकारी दिएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments