सन्दीप लामिछाने इङ्ल्यान्ड को टि-२० ब्लास्ट खेल्ने

नेपाली लेगस्पीनर सन्दीप लामिछाने इंग्ल्याण्डको घरेलुु टी-२० क्रिकेट प्रतियोगिता भाइलिटी ब्लास्ट खेल्ने भएका छन् ।

वर्सेस्चरसाएर रापिड्सले २० वर्षीय सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । रापिड्स काउन्टी क्लब ले आफ्नो वेवसाइटमा यसबारे समाचार पोष्ट गर्दै उक्त कुरा पुष्टि गरेको हो । विश्वभरी का धेरै टी-२० फ्रेन्चाइज लिग को अनुभव बटुलेका सन्दीपले खेल्ने लागेको यो नयाँ लिग हो । यस बर्ष को टि ट्वान्टी ब्लास्ट जुन ९ देखि १७ सेप्टेम्बर सम्म हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments