बेल्जियम द्वारा इङ्ल्याण्ड पराजित

नेसन्स लिग अन्तर्गत आज राती सम्पन्न भएको खेल मा बेल्जियम ले इङ्ल्याण्ड लाई २-० गोल अन्तर ले हराउन सफल भयो ।
बेल्जियम को घरेलु मैदान मा भएको खेलमा बेल्जियम लाइ जिताउन योरि टेलेमन्स र ड्राइस मार्टेन्स ले १-१ गोल गरे ।

यस्तै निसन्स लिग अन्तर्गत कै अन्य खेल हरु मा इटाली ले पोल्यान्ड लाई २-० ले हराउदा डेन्मार्क ले आइसल्याण्ड लाई २-१ ले पराजित गर्न सफल भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments