प्रदेश २ द्वारा नेपाल पुलिस लाई १७० रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट ग्राउन्ड मा जारी खेलमा प्रदेश २ ले नेपाल पुलिस लाई रन को लक्ष्य दिएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश २ निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउन सक्यो ।

प्रदेश २ को लागी ओपनर हरि शंकर शाह ले सर्बाधिक ५३ रन को योगदान दिए । बलिङ तर्फ पुलिस को लागि ललित राजवंशि ले ४ विकेट लिए भने सागर ढकाल ले ३ विकेट हात पारे । अब १७० रन को लक्ष्य लिएर नेपाल पुलिस ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments