कोपा अमेरिका फूटबल मा अर्जेन्टिना को पहिलो जित

कोपा अमेरिकी फूटबल मा अर्जेन्टिना ले पहिलो जित हात पारेको छ । नेपाली समय अनुसार बिहान सम्पन्न खेलमा अर्जेन्टिना ले उरुग्बे लाई १-० ले हरायो । अर्जेन्टिना को लागि गुइडो रोड्रीगेज ले १२ औ मिनेटमा गरेको गोल अर्जेन्टिना लाई ३ पोइन्ट को लागि पर्याप्त भयो । उनले लियोनल मेसि को पास मा गोल गरेका थिए । अर्जेन्टिना आफ्नो पहिलो खेलमा चिली संग बराबरी मा रोकिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments