आयक्स बाट र्सजिनो डेस्ट बार्सिलोनामा अनुबन्ध

स्पेनीस कल्ब बार्सिलोनाले नेदरल्यान्ड कल्ब आयक्स  बाट १९ वर्षिय अमेरिकन डिफेन्डर र्सजिनो डेस्टलाई अनुबन्ध गरेको छ । स्पेनीस कल्ब बार्सिलोनाले अनुमानित २२/२३ मिलियन युरोमा डेस्टलाई अनुबन्धित गरेको हो ।

अमेरिकन डिफेन्डर डेस्टले र्बासिलोना सँग ५ र्बषका लागि र्बासिलोना सँग अनुबन्धित भएकाछन् । त्यस्तै स्पेनीस क्लबले आज नेदरल्यान्ड कल्ब आयक्स बाट अमेरिकन डिफेन्डर डेस्ट अनुबन्ध गरेको घोषणा गरको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments