पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा

साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो ।

यो हार पछि साविक विजेता पोर्चुगल भने समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको घरेलु मैदानमा भएको साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल खेलमा फ्रान्सका लागि ५२औं मिनेटमा एन गोलो कान्टेले गरेको गोल निर्णायक हुन पुग्यो ।

फ्रान्सको रास्ट्रीय टिम को लागि ४४ खेल खेल्दा कान्टेले गरेको यो ब्याक्तिगत दोस्रो गोल हो यस्तै नेसन्स लिग अन्तर्गत नै गएराती भएका अन्य खेल मा जर्मनी ले युक्रेन लाई ३-१ ले हरायो भने स्विडेन ले क्रोयसिया लाई २-१ ले पराजित गर्दा स्पेन र स्विट्जरल्यान्ड भने १-१ गोल को बराबरी खेले।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments