मासिमिलियानो एलीग्री युभेन्टस को नया मुख्य प्रशिक्षक

इटालियन क्लब युभेन्टस ले मासिमिलियानो एलिग्री लाई आफ्नो नया मुख्य प्रशिक्षक मा नियुक्त गरेको छ । आफ्नो प्रशिक्षक आन्द्रे पिर्लो लाइ बर्खास्त गरेको केही घन्टा मै उसले एलिग्री लाइ मुख्य प्रशिक्षक मा नियुक्त गरेको हो । यो सिजन खराब प्रदर्शन गर्दै सिरी ए मा चौथो भएको युभेन्टस मुस्किल ले च्याम्पियन्स लिग मा छ्नोट भएको थियो । ५३ बर्षिय एलिग्री यसअघी १०१४ देखि २०१९ सम्म पनि युभेन्टस कै मुख्य प्रशिक्षक थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments