जर्मनी लाई हराउदै इङ्ल्यान्ड क्वाटरफाइनलमा

चिर प्रतिद्वन्दी जर्मनी लाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कप को क्वाटरफाइनलमा प्रवेश गरेको छ । लन्डन को वेम्बली रंगशाला मा भएको खेलमा घरेलु टोलि इङ्ल्याण्ड लाई जिताउन कप्तान ह्यारी केन र रहिम स्ट्रलिङ ले एक एक गोल गरे । इङ्ल्याण्ड को लागि दुबै गोल दोस्रो हाफ मा सम्भब भएका थिए । अब क्वाटरफाइनलमा इङ्ल्याण्ड को भेट स्विडेन र युक्रेन बिचको बिजेता संग हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments