पारस खड्का लाई कोरोना संक्रमण

नेपाली क्रीकेट टिमका पुर्व कप्तान पारस खड्का लाई कोरोना संक्रमण भएको छ । अफिसियल फेसबूक पेजमा स्टाटस लेख्दै उनले यसबारेमा जानकारी दिएका छन।

गएको २ दिन देखि आफुलाई कोरोना संग मिल्दोजुल्दो लक्षण महसुस भएको र हिजो साझ देखि आफुले खाने कुरा को गन्ध समेत थाहा नपाएको भन्दै उनले अब आफू छुट्टै होम आइसोलेसनमा बस्ने र भोलि देखि सुरु हुने गौतम बुद्ध कप गुमाउनुपरेको समेत जानकारी गराएका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments