पहिलो टेस्ट मा ईन्डिया ८ विकेट ले पराजित

ईन्डिया विरुद्ध को पहिलो टेस्ट मा घरेलु टोलि अष्ट्रेलिया ८ विकेट ले बिजयी भएको छ ।

९० रन को सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको अष्ट्रेलिया ले २ विकेटको क्षेती मा उक्त लक्ष्य पूरा गर्यो अष्ट्रेलिया को जितमा ओपनर जो बर्न्स ले अबिजित ५१ रन को इनिङ खेले भने अर्का ओपनर म्याथ्यु वेड ले ३३ रन बनाए ।

यस अघि ११ रन मा १ विकेट को स्थिति बाट तेस्रो दिन को खेल थालेको ईन्डिया ३६ रन मै समेटिएको थियो । यो ईन्डिया को टेस्ट इतिहासकै सबैभन्दा कम योगफल हो अब दोश्रो टेस्ट डिसेम्बर २६ मा बोक्सिङ डे को दिन मेलबर्न क्रीकेट ग्राउन्ड मा सुरु हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments