पहिलो टेस्ट मा टस जितेर ब्याटिङ गर्दै ईन्डिया

अष्ट्रेलिया विरुद्ध को पहिलो टेस्ट मा पाहुना टोलि ईन्डिया ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। अष्ट्रेलिया को एडिलेड मा केहीबेर पछि सुरु हुन लागेको खेल दिन र रात मा गरि खेलिनेछ साथै खेल मा पिंक बल को प्रयोग हुने छ ।

डेबिड वार्नर जस्ता महत्त्वपूर्ण खेलाडी बिना मैदान उत्रन लागेको घरेलु टोलि अष्ट्रेलिया को लागि युबा अलराउन्डर क्याम्रुन ग्रीन ले अन्तर्राष्ट्रिय टेस्ट क्रीकेट मा डेब्यु गर्दै छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments