आर्मी द्वारा एपीएफ लाई २३६ रनको लक्ष्य प्रस्तुत

मेयर कप राष्ट्रिय क्रिकेट मा नेपाल आर्मी ले बाग्मती प्रदेश लाई २३६ रनको लक्ष्य दिएको छ । टि यु क्रिकेट ग्राउन्ड मा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मी ले ५० ओभरमा पुरै विकेट गुमाउदै २३५ रन बनायो । आर्मी को लागि रोहित पौडेल ले ५६ कप्तान बिनोद भण्डारी ले ४२ तथा लोकेश बम ले ३० तथा सोमपाल कामी ले २८ रन बनाए । बलिङ तर्फ एपीएफका अबिनाश बोहोरा ले ३ तथा अमर रौटेला र भुवन कार्की ले २/२ विकेट हात पारे । अब एपीएफ ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments