भारत को लागि १०० औं टेस्ट खेल्दै इशान्त शर्मा

भारतिय क्रिकेट टिम का तीब्र गतिका बलर इशान्त शर्मा ले करियर को १०० औ टेस्ट खेल्दै छन । सन २००७ मा बाङ्लादेश विरुद्ध खेल्दै टेस्ट क्रिकेट मा डेब्यु गरेका उनले आज इङ्ल्यान्ड विरुद्ध को तेस्रो टेस्ट मा आफ्नो १ सयौ खेल खेल्न लागेका हुन । उनले भारत को लागि १०० टेस्ट खेल्दै ३०३ विकेट हात पारेका छन । यो संगै उनी भारत को लागि १०० वटा टेस्ट खेल्ने चौथो बलर बनेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments