चेक गणतन्त्र क्वाटरफाइनलमा

नेदरल्यान्डस लाई सनसनी पुर्ण रुपमा हराउँदै चेक गणतन्त्र युरो कप को क्वाटरफाइनलमा प्रवेश गरेको छ । हङेरी को बुडापेस्ट मा सम्पन्न रोमाञ्चक खेलमा चेक ले नेदरल्यान्डस लाई २-० ले हरायो । चेक को लागि पेट्रीक सिक र थोमस होल्स ले एकएक गोल गरे । यो संगै उपाधी को दाबेदार मानिएको नेदरल्यान्ड प्रतियोगिता बाटै बाहिरीएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments