बेन व्हाइट आर्सनल मा अनुबन्ध

ब्राइटन का डिफेन्डर बेन्जामिन व्ह्वाइट लण्डन क्लब आर्सनल मा अनुबन्ध भएका छन। व्हाइट लामो समय देखि आर्सनल मा आउने हल्ला चलि रहेको थियो । आर्सनल ले उनलाइ ५० मिलियन पाउन्ड मा आफ्नो क्लब मा अनुबन्ध गरेको हो । २३ बर्षिय व्हाइट सेन्टर ब्याक पोजिसन बाट फूटबल खेल्ने गर्छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments