बेन्फिकाका रुबियन डियाज म्यानचेस्टर सिटीमा अनुबन्ध

ईङ्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगल कल्ब बेन्फिकाबाट २३ र्बषिय डिफेन्डर रुबियन डियाजलाई अनुमानित ६८ मिलियन युरोमा अनुबन्ध गरेको छ । रुबिन डियाजले ५ बर्षको लागि म्यान्चेसटर सिटीमा अनुबन्ध भए ।

त्यस्तै म्यानचेस्टर सिटीले आफ्ना अर्जेन्टिाइन डिफेन्डिर निकोलस ओटमेन्डीलाई १३.७ मिलियन पाउन्डमा बिक्री गरेको छ । निकोलस ओटमेन्डी पोर्चुगीज कल्ब बेन्फिकामा अनुबन्धित भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments