पहिलो टेस्ट मा इङ्ल्यान्ड २२७ रन ले बिजयी

भारत विरुद्ध को पहिलो टेस्ट मा पाहुना टोलि इङ्ल्यान्ड बिजयी भएको छ । इङ्ल्यान्ड ले दिएको ४१८ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको ईन्डिया १९२ रन मै अल आउट भयो । ईन्डिया को लागि कप्तान बिराट कोहोलि ले ७२ रन तथा सुभनम गिल ले ५० रन बनाउनु बाहेक अरु ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । भारत को इनिङ धोस्त गर्न को लागि इङ्ल्यान्ड का ज्याक लिच ले ४ जेम्स एन्डर्सन ले ३ विकेट लिए । पहिलो इनिङ मा दोहोरो शतक प्रहार गर्ने इङ्ल्यान्ड का कप्तान जो रूट म्यान अफ दि म्याच घोषित भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments