टोनि क्रुस द्वारा अन्तर्राष्ट्रिय फूटबल बाट सन्यास को घोषणा

स्पेनिस क्लब रियल म्याड्रीड तथा जर्मनी का मिल्डफिल्डर टोनि क्रुस ले अन्तर्राष्ट्रिय फूटबल बाट सन्यास को घोषणा गरेका छ्न । ३१ बर्षिय क्रुस ले जर्मनी को लागि १०६ खेल खेल्दै १७ गोल गरेका छ्न । उनी सन २०१४ को बिश्वकप बिजेता जर्मन टिम मा सामेल थिए । सन्यास को घोषणा गर्दै उनले अब आफ्नो सम्पुर्ण ध्यान रियल म्याड्रीड मा रहने बताएका छन ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments