कुशल को किर्तिमानी अर्धशतक

नेपाल का ओपनर कुशल भुर्तेल ले टी ट्वान्टी क्रिकेट मा कीर्तिमानी अर्धशतक प्रहार गरेका छन । काठमाडौं मा जारी ट्राइ नेसन्स सिरिज मा नेदरल्यान्डस विरुद्ध ब्याटिङ गर्दै उनले आज लगातार तेस्रो अर्धशतक पूरा गरे । आज बल को सामना गरेका उनले १ छक्का र ५ चौका हान्दै आफ्नो अर्धशतक पूरा गरेका हुन । यस अघि उनले लगातार दुई वटा अर्धशतक पूरा गरेका थिए । यो संगै अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट मा डेब्यु गरेपछि लगातार ३ वटा अर्धशतक हान्ने उनी पहिलो क्रिकेटर बनेका छ्न । ताजा अबस्थामा नेपाल ले ओभरमा १३ ओभरमा २ विकेट गुमाएर रन बनाएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments