घरेलु क्रिकेट मा पारस को पहिलो शतक

नेपाली क्रिकेट टिम का पुर्ब कप्तान पारस खड्का ले शतक पूरा गरेका छ्न । मेयर्स कप अन्तर्गत टि यु मैदानमा जारी खेलमा त्रिभुवन आर्मी विरुद्ध उनले सानदार शतक पूरा गरे । १२२ बलको सामना गरेका उनले ९ छौका र २ छक्का मो मद्दत ले शतक पूरा गरेका हुन । उनले घरेलुु एकदिबसिय क्रिकेट मा यो पहिलो शतक हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments