नेपाल र बाङ्लादेशले मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले विज्ञपति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्रशिक्षणका लागि स्वीकृति पाएको जानकारी दिएको छ।

टोलिले प्रशिक्षण दशैंपछी प्रशिक्षण सुरु गर्नेछ। खेल नोभेम्बर ११-१९ गतेभित्र हुनेछ। खेलको लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । यसअघि कोरोना भाइरसको कारण फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गतका खेल स्थगित भएसँगै प्रशिक्षणपनि स्थगित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments