पेरु लाई हराउदै ब्राजिल कोपा अमेरिका फूटबल को फाइनलमा

पेरु लाई १-० ले हराउदै ब्राजिल कोपा अमेरिका फूटबल को फाइनलमा प्रवेश गरेको छ । ब्राजिल को जितमा लुकास पाक्वेटा ले पहिलो हाफ को ३५ औ मिनेटमा गरेको गोल निर्णायक भयो । नेयमार जुनियर को पास मा उनले गोल गरेका थिए । दोश्रो सेमिफाइनलमा भोलि बुधबार अर्जेन्टिना र कोलम्बिया बिच खेल हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments