आर्मी को लगातार दोश्रो जित प्रदेश एक चार विकेट ले पराजित

प्रधानमन्त्री कप रास्ट्रीय क्रिकेट मा बिभागिय टोलि त्रिभुवन आर्मी क्लब ले लगातार दोश्रो जित हात पारेको छ । मुलपानी क्रिकेट ग्राउन्ड मा सम्पन्न खेल मा आर्मी ले प्रदेश १ लाई ४ विकेट ले हरायो।

१३२ रन को सामान्य लक्ष्य लिएर मैदान उत्रिएको आर्मी ले २९ रन जोड्दा ३ विकेट गुमाएको थियो तर रोहित पौडेल र भिम सार्की ले राम्रो साझेदारी गर्दै टिम लाई जित दिलाए ।

रोहित पौडेल ले ३१ बल मा ३६ रन बनाउदा भिम सार्की ले ६१ बल मा २९ रन को मजबुत पारी खेले यस्तै राजेस पुलामी मगर ले २४ रन मा अबिजित रहे । यस अघि मुलपानी क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ १३१ रन मै समेटीएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments