बार्सिलोनाबाट ग्रिजमनलाई जर्सी नम्बर ७

बार्सिलोनाका फरवार्ड अन्टेनियो ग्रिजमन यस सिजनबाट जर्सी नम्बर ७ लाउने भएका छन्।

बार्सिलोनाले उक्त कुराको फेसबुकबाट जानकारी दिएको थियो। यसअघि एथ्लेटिको म्याड्रिड र फ्रान्सबाट पनि नम्बर ७ लगाएका ग्रिजमन अघिल्लो सिजन बार्सिलोनाबाट कौन्टिन्होले लगाएको कारण लाउन पाएका थिएनन्। यसअघि बार्सिलोनाका लागि डेभिड भिल्ला, पेड्रोले जर्सी नम्बर ७ लगाइ सकेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments