प्रदेश एक १०२ रन मै समेटियो

प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट मा गण्डकी प्रदेश ले प्रदेश एक लाई १०२ रन मै अल आउट गरेको छ । मुलपानी क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एक को टिम बाट कुनै पनि ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन ।

उसका लागि कप्तान सिद्धान्त लोहनी ले २४ रन तथा ओपनर मिनास थापा ले २२ रन बनाउनु बाहेक अरु को ब्याट चल्न सकेन ।

प्रदेश १ को ब्याटिङ धोस्त गर्न गण्डकी का विशाल पौडेल ले ह्याट्रीक सहित ४ विकेट लिए भने अर्का बलर सुभाष भन्डारी ले पनि ४ विकेट हात पारे ।
१०३ रन को सामान्य लक्ष्य लिएर गण्डकी ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments