पाकिस्तान सुपर लिग खेल्न सन्दीप पाकिस्तान प्रस्थान

नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्न त्यसतर्फ लागेका छन । सन्दिप अफगानिस्तानी क्रिकेटर रासिद खानको सट्टा मा लाहोर कलन्दर्स टिमबाट खेल्न आज पाकिस्तान उडेका हुन ।

जिम्बावे विरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेटर रासिद खानले पीएसएलको विचमा नै प्रतियोगिता छोडेपछी उनको स्थानमा लाहोरले सन्दिपलाई आफ्नो टिम मा अनुबन्ध गरेको हो । पाकिस्तान सुपर लिग को ड्राफ्ट मा परेपनी सन्दीप लाई कुनै पनि क्लब ले अनुबन्ध गरेका थिएनन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments