एसी मिलान लाई स्पष्ट अग्रता

एसी मिलानले सोमबार राती कागलिरीलाई २–० ले हराउदै सिरी ए मा स्पस्ट अग्रता बनाएको छ ।

मिलान को जित मा ज्लाटन इब्राहिमोभिच ले २ गोल गरे यसअघि हिजो इन्टर मिलानले युभेन्टसलाई हराएर शीर्ष स्थानमा मिलान संग अंक बराबरी गरेको थियो ।

इब्राहिमोभचले यो सिजन १३ खेलमा १३ गोल गरेका छन। यो जित संगै एसी मिलानको अब १८ खेलबाट ४३ अंक भएको छ । भने समान खेल बाट इन्टर को ४० पोइन्ट रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments