आर्सनल को हार को शिलशिला जारी

इङलिस प्रीमियर लिग मा लण्डन क्लब आर्सनल को खराब लय जारी छ ।आर्सनल लिग को पुच्छर तिर रहेको बर्नली संग १-० गोल ले पराजित भएको हो ।

आर्सनल का खेलाडी आउबामेयाङ ले खेल को ७३ मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक गोल हुन पुग्यो ।

घरेलुु मैदान मा बेहोरेको यो अर्को हार संगै आर्सनल का म्यानेजर मिकेल आर्टेटा लाई झनै ठूलो दबाब परेको छ ।यो हार पछि आर्सनल १२ खेल मा १३ अङ्क को साथ मा लिग तालिका को १५ औं स्थान मा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments