नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै राजिनामा दिएपछि नेपालको मूख्य प्रशिक्षक पद खालिरहेको थियो।

नेपाल क्रिकेट संघले ( क्यान ) अधिकारिक घोषणा नगरीसके पनि दासानायकेलाई नियुक्त हुने निश्चित भैसकेको क्यान श्रोतले बताएको छ। अन्तिम पटक दासानायकेसंग छलफल गरेपछि शुक्रबारसम्म अधिकारिक रुपमा घोषणा हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments