इङ्गल्यान्डलाई युक्रेनको चुनौती

युइएफए युरो २०२० मा आज क्वाटरफाइनल अन्तर्गत का अन्तिम दुई खेल हुँदैछन्। आज चेक रिपब्लिक र डेनमार्क तथा इङ्गल्यान्ड र युक्रेन बिच खेल हुदैछ्न ।

अजरबाइजानको बाकुस्थित बाकु ओलम्पिक रंगशालामा हुने चेक रिपब्लिक र डेनमार्क बिचको खेल नेपाली समय अनुसार रातीको ९:४५ बजे सुरु हुने छ।

यता इटालीको रोमस्थित स्टाडियो ओलम्पिकोमा हुने इङ्गल्यान्ड र युक्रेन बिचको खेल भने रातीको १२:४५ बजेबाट सुरु हुनेछ ।

यसअघी भएको खेलमा आ आफ्नो खेल जित्दै स्पेन र इटाली सेमिफाइनलमा प्रवेश गरिसकेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments