वेल्स र स्विट्जरल्यान्ड बिचको खेल बराबरी

युरो २०२० अन्तर्गत को दोश्रो खेल मा वेल्स र स्विट जरल्यान्ड बिचको खेल १-१ गोल को बराबरी मा सकिएको छ । अजर बैजान को राजधानी बाकु मा भर्खरै सम्पन्न खेल मा दुबै टोलि ले १-१ को बराबरी खेल्दै १/१ पोइन्ट बाडेका छ्न । दोश्रो हाफ को ४९ औ मिनेटमा स्विट जरल्यान्ड का ब्रील एम्बोलो ले गोल गर्दै आफ्नो टिम लाई अग्रता दिलाए पनि खेलको ७४ औ मिनेटमा वेल्स का लागि काइफर मोर ले बराबरी गोल फर्काएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments